‘रक्तिम’ - फत्तेमान राज भण्डारी Standard tuning A D A D रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ A E7 B E7 A कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ A D A D Dm A रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ... A C#m7 D Dm A (चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती) x 2 D Dm Bm B E7 A उसै त राम्री छ्यौ तिमी फाहा नलाए हुन्छ A D A D मौका पर्खिन्न भन्छन् यौवन फर्कीन्न भन्छन् A E7 B E7 A तिम्रो नयनको शान्ति मौन फिराद गर्छन् A D A D Dm A रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ... A C#m7 D Dm A (मैले बुझिन भाका कैयन उपाय लाएँ) x 2 D Dm Bm B E7 A अड्कल सकीन काटन धेरै विचार लाएँ A D A D विन्ती म लाटोलाई भाषा सजिलो बोल A E7 B E7 A टम्मै मिलेको ओठ संकोच नमानी खोल A D A D रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ A E7 B E7 A कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ A D A D Dm A रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ...